About Us Press Releases

Press Release 73rd Republic  Day  of  India  was  celebrated  at  the  Embassy  of India  in  Kathmandu  on  26 January  2022

Posted on: January 26, 2022

1. The  73rd Republic  Day  of  India  was  celebrated  at  the  Embassy  of India  in  Kathmandu  on  26 January  2022.  The  celebrations  began  with hoisting  of  the  national  flag  by  Ambassador  Shri  Vinay  Mohan  Kwatra  who then  read  out  the  message  of  the  Hon’ble  President  of  India  on  the occasion. The  Ambassador  felicitated  war  widows  and  next  of  kins  of deceased  soldiers  by  disbursing  their  dues  of NRs. 6.35 crore and blankets.

2. The celebration was part of ‘Azadi Ka Amrit Mahotsav’ which is an initiative of the Government of India to celebrate 75 years of India’s independence and remarkable achievements by Indians in all spheres of human endeavour. As part of the Mahotsav, many events will be held throughout the year and uptill August 2023. In order to mark India@75 milestone in Nepal, it is planned to inaugurate 75 development projects implemented with India’s assistance across the provinces and districts of Nepal this year. The Embassy will also be gifting 75 ambulances and school buses to various organizations and local authorities across Nepal.

3. The event was livestreamed on Mission’s social media handle.

*

Kathmandu
26 January 2022

प्रेस विज्ञप्ति

  काठमाडौंस्थित भारतीय राजदूतावासमा २०७८ माघ १२ गते भारतको ७३ औं गणतन्त्र दिवस मनाइयो । नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भयो । तत्पश्चात वहाँले कार्यक्रममा भारतका माननीय राष्ट्रपतिको सन्देश पढेर सुनाउनु भएको थियो । भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ६.३५ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गर्नुभयो ।

    २. मानवीय प्रयासका सबै क्षेत्रहरुमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको पचहत्तर वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा यो कार्यक्रमको आयोजना गरिएको हो । आजादीका अमृत महोत्सव अन्तर्गत वर्षैभरी र सन् २०२३ को अगस्ट महिनासम्म थुप्रै कार्यक्रमहरुको आयोजना गरिनेछन् । नेपालमा India@75  माइलस्टोन मनाउनका लागि नेपालका प्रदेश तथा जिल्लामा भारतको सहायोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरु यसै वर्ष उद्घाटन गर्ने योजना रहेको छ । नेपालभरीका विभिन्न संस्था तथा स्थानीय निकायलाई दुतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्नेछ ।

    ३. दूतावासका सामाजिक सञ्जाल ह्याण्डलहरु मार्फत उक्त कार्यक्रम लाइभ प्रसारण गरिएको थियो ।

    काठमाडौं

२०७८ माघ १२







© 2018 Embassy of India, Kathmandu, Nepal. All Rights Reserved.

Visitors: 12140094  |  Page last updated on: 25-04-2024

Designed by Jadon Webtech Pvt Ltd